Thursday, August 28, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

तरकारीको ट्रकबाट दुई हजार एक सय गाँजा र ट्रक बरामद

by reporter
असार ३, २०८२
तरकारीको ट्रकबाट दुई हजार एक सय गाँजा र ट्रक बरामद
0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

झुम्का कारागारका एक कैदीको मृत्यु

कल्भर्ट निर्माण गुणस्तहिन भएको भन्दै स्थानीयले कुटे ठेकेदारका मान्छे

इनरुवा । पूर्वी पहाडि जिल्ला धनकुटाबाट तरकारी बोकेर सुनसरीको कृषि थोक बजारतर्फ आउँदै गरेको एक ट्रकबाट दुई क्वीन्टलभन्दा बढी गाँजा बरामद भएको छ ।
धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले तरकारीको ट्रमा शंका लागि चेक गर्दा दुई हजार १३० केजी गाँजा बरामद गरेको छ ।
सोमबार बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नंको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा र ३१ बोरा अदुवा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिए ।
ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताउनुभयो । बरामद गाँजा, अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

Tags: gajamerijunasunsari

Related Posts

suman thapa
अपराध

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

by reporter
भदौ १२, २०८२
0

इनरुवा । इनरुवा नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा विरुद्ध अंगभंगको फौजदारी अभियोगमा...

Jhumka-Karagar
अपराध

झुम्का कारागारका एक कैदीको मृत्यु

by reporter
भदौ ४, २०८२
0

इनरुवा । सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारका क्रममा मृत्यु भएको छ ।...

अपराध

कल्भर्ट निर्माण गुणस्तहिन भएको भन्दै स्थानीयले कुटे ठेकेदारका मान्छे

by reporter
साउन ३१, २०८२
0

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–२ मा पुल निर्माणको गुणस्तर विवाद चर्किँदा स्थानीय उपभोक्ताद्वारा ठेकेदारमाथि कुटपिट...

chori inaruwa

इनरुवामा दिउँसै चोरको आतंकः सुनसरी सदरमुकाममै असुरक्षा

साउन २९, २०८२

इनरुवामा ब्राउन सुगरसहित तीन जना पक्राउ, लागूपदार्थ कारोबार बढ्दो

साउन २२, २०८२

इनरुवालाई प्रयोग गरेर लागुऔषधको कारोवार बढ्दै

साउन १४, २०८२

Discussion about this post

ताजा समाचार

suman thapa

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

भदौ १२, २०८२
inaruwa swarojgar

इनरुवा नगरपालिकाको सिपमूलक तालिम स्वरोजगारको बाटो खोल्दै

भदौ १०, २०८२
CPN-UML-Sunsari-

सुनसरी एमाले अध्यक्षमा पर्शुराम यादव चयन

भदौ १०, २०८२
Jhumka-Karagar

झुम्का कारागारका एक कैदीको मृत्यु

भदौ ४, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana