Wednesday, May 14, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

सुरक्षा निकायले प्रयोग गर्ने वाकिटकी, कार्ड र पोसाकसहित इनरुवाका एक जना पक्राउ

by reporter
बैशाख २६, २०८२
wakitaki dress sahit pakrau

wakitaki dress sahit pakrau

0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

नक्कली खुकुरी चुरोट विहारबाट तस्करी भएर सुनसरीको बजारमा छ्याप्छ्यापी

गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग

अबैद्य रुपमा चाँदवेला कमल पोखरीको माटो उत्खनन्

इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं. १ भन्सार रोड क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति इनरुवा नगरपालिका वडा नं. ८ कन्समडान निवासी ३५ वर्षीय जाबिर हुसेन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मियाँलाई प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बिहीबार १२ः३० बजे रोकेर चेकजाँच गरेको थियो । जाँचका क्रममा मियाँको साथबाट नेपाल प्रहरी जवान फिदा हुसेनको नाममा रहेको परिचयपत्र, मोहमद सहमद मियाँको नाममा रहेको मतदाता परिचयपत्र र बाओवफेङ ब्रान्डको सुरक्षा निकायले प्रयोग गर्ने किसिमको हेण्डसेट फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार उक्त व्यक्ति शंकास्पद तरिकाले सीमावर्ती क्षेत्रमा प्रवेश गरिरहेको सूचना पाएपछि निगरानी गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा ती परिचयपत्र र हेण्डसेटको शुद्धता तथा प्रयोगको उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ । मियाँलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सुरक्षा संवेदनशीलता र सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राख्दै प्रहरीले यस्ता गतिविधिमा निगरानी बढाएको बताइएको छ । घटनासम्बन्धी थप विवरणहरू सार्वजनिक अनुसन्धान पश्चात् मात्र खुल्ने प्रहरीले जनाएको छ ।

Tags: sunsari police

Related Posts

अपराध

नक्कली खुकुरी चुरोट विहारबाट तस्करी भएर सुनसरीको बजारमा छ्याप्छ्यापी

by reporter
जेष्ठ १, २०८२
0

इनरुवा । । सूर्य नेपालले उत्पादन गरेको खुकुरी चुरोट सुनसरीको बजारमा अहिले भारतको विहारबाट आउने...

ambulence ma gaja taskari
अपराध

गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग

by reporter
बैशाख २२, २०८२
0

इनरुवा । सुनसरी–पूर्वी नेपालका जिल्लाहरूबाट गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग हुने गरेको पाइएको...

kamal pokhari, inaruwa
अपराध

अबैद्य रुपमा चाँदवेला कमल पोखरीको माटो उत्खनन्

by reporter
बैशाख २१, २०८२
0

इनरुवा । अबैद्य रुपमा इनरुवा ७ चाँदवेला स्थित कमल पोखरी मर्मतसम्भारका नाममा जथाभावी माटो उत्खनन्...

see anugaman sunsari

गढि र दुहबीमाबाट चार जना शिक्षक गार्ड निष्कासित, दुई जनालाई सचेत

चैत्र ८, २०८१

स्थानीय तह तिर्दैनन् सडक बत्तिको महसुल, तीन पालिकाको बक्यौता झण्डै छ करोड

फाल्गुन २८, २०८१

जग्गेबाटै बेहुला, बेहुली र पण्डित सहित पाँच जना पक्राउ

फाल्गुन २८, २०८१

Discussion about this post

ताजा समाचार

नक्कली खुकुरी चुरोट विहारबाट तस्करी भएर सुनसरीको बजारमा छ्याप्छ्यापी

जेष्ठ १, २०८२
nim karoli baba

निमकरोली बाबाको पहिलो मन्दिर रामधुनीमा बन्दै

बैशाख ३०, २०८२
arm force dig

सुरक्षा संवेदनशिलतामा सुनसरीको नेपाल–भारत सीमा

बैशाख २८, २०८२
barahkshetra tatabandha

वराहक्षेत्र मन्दिर क्षेत्र र वस्ती क्षेत्रमा सप्तकोशीको कटान नियन्त्रणका लागि काम प्रारम्भ

बैशाख २८, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana