Thursday, April 9, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य

by reporter
कार्तिक २६, २०८२
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
0
SHARES
Share on FacebookShare on Twitter

इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग ९एनपिएल० का सहभागी टिम चितवन राइनोजसँग कनेक्टिभिटी पार्टनरको रूपमा सहकार्य गरेको हो।

भायानेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालक अधिकृत डा। आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

याेपनि

नवयूग सहकारीको २६ बार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति र लेखा समिति चयन

सडक पूर्वाधार विकासमा इनरुवा नगरपालिकाले तोड्यो आफ्नै किर्तिमान

घरभित्र सीमित महिलाबाट उद्यमशील उद्यमीसम्पन्न महिलातर्फ

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने छ। चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्।

श्रेष्ठका अनुसार, खेलकुदमा भायानेटको लगानी ‘व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारी’ हो। कम्पनीले यसअघि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर गर्दै चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’लाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो। भायानेटले चितवन राइनोजसँगको सहकार्यले खेलाडी, दर्शक र देशभरका खेलप्रेमीलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरेको छ।

Tags: VIONET

Related Posts

nawayug sahakari
अर्थ

नवयूग सहकारीको २६ बार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति र लेखा समिति चयन

by reporter
अशोज ६, २०८२
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा सञ्चालित नवयुग बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औं...

inaruwa mun
अर्थ

सडक पूर्वाधार विकासमा इनरुवा नगरपालिकाले तोड्यो आफ्नै किर्तिमान

by reporter
साउन २९, २०८२
0

इनरुवा । आर्थिक वर्ष २०८१÷०८२ मा इनरुवा नगरपालिकाले संघीयतापछि निर्वाचित स्थानीय सरकार मध्ये एकै वर्षमा...

अर्थ

घरभित्र सीमित महिलाबाट उद्यमशील उद्यमीसम्पन्न महिलातर्फ

by reporter
साउन २०, २०८२
0

इनरुवा । “पहिले घरको काम मात्र गर्थें, अहिले आफ्नै ब्युटीपार्लर सञ्चालन गर्छु, आम्दानी पनि राम्रै...

high tensaon line ghar

अदालतको आदेश अवज्ञा गर्दै हाइटेन्सन लाइनमुनि जवरजस्ती निर्माण, दुर्घटनाले लियो एक निर्दोषको ज्यान

साउन ९, २०८२
dewangunj gaunpalika

देवानगञ्जमा सिचाइ मोटर वितरणमा गम्भीर त्रुटि, अध्यक्षको निर्देशनमा अनुसन्धान सुरु

साउन ६, २०८२
गढी गाउँपालिकाले सार्वजनिक ग¥यो बार्षिक खर्च विवरण

गढी गाउँपालिकाले सार्वजनिक ग¥यो बार्षिक खर्च विवरण

साउन ३, २०८२

Discussion about this post

ताजा समाचार

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

चैत्र ५, २०८२
हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

चैत्र १, २०८२
rakcha rai chunabi kharcha

सुनसरी १ मा उठेका रक्षकुमारको साढे ४० हजार चुनावी खर्च

फाल्गुन २७, २०८२
Bus-ma-aaglagi-dharan

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

फाल्गुन २७, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana