Monday, March 30, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा ११२० केजी गाँजा बरामद

by reporter
जेष्ठ २२, २०८२
Reading Time: 1min read
gaja baramad

gaja baramad

0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका वडा नं. ५ र ६ को सिमानामा अवस्थित कटान खोलाको बगरमा बालुवाले पुरी लुकाइएको अवस्थामा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ।

प्राप्त गोप्य सूचनाका आधारमा २०८२ जेठ २० गते दिउँसो करिब ५ बजे प्रहरी चौकी घुस्कीले सुराकी पाएको जानकारीसँगै तत्कालै इलाका प्रहरी कार्यालय देवानगंज, प्रहरी चौकी घुस्की, सुरक्षा बेस बसन्तपुर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोली घटनास्थलमा परिचालित गरिएको थियो।

याेपनि

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

रास्वपाका उम्मेदवार लालविक्रमको अभिव्यक्तिले इनरुवा, देवानगञ्ज र रामधुनीमा तरङ

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

इलाका प्रहरी कार्यालय देवानगंजबाट प्रहरी निरीक्षक कमल बिष्टको नेतृत्वमा ७ जना, प्रहरी चौकी घुस्कीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको नेतृत्वमा ४ जना, सुरक्षा बेस बसन्तपुरबाट प्रहरी नायब निरीक्षक विष्णु बहादुर दनुवारको नेतृत्वमा ३ जना, र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब निरीक्षक महेश ढकालको नेतृत्वमा ६ जना गरी कुल २० जना नेपाल प्रहरी खटाइएको थियो।

त्यस्तै, शसस्त्र प्रहरी बल नेपाल द्यइए घुस्कीबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र घिमिरे र द्यइए बसन्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापाको नेतृत्वमा २० जना सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो।

संयुक्त रूपमा गरिएको खोजतलासका क्रममा खोलाको किनारमा बालुवाले छोपिएको अवस्थामा विभिन्न रंगका प्लास्टिकका बोरामा प्याक गरी लुकाइएको ११२० केजी (एक हजार एक सय बीस किलोग्राम) लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Tags: drugsgajasunsari

Related Posts

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’
अपराध

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

by reporter
चैत्र ५, २०८२
0

इनरुवा । भारतको बिहार राज्यमा विद्युत् कार्यालयका एक उच्च अधिकारीमाथि छापा मार्दा नेपालसँग जोडिएको सञ्जाल...

lal bikram
अपराध

रास्वपाका उम्मेदवार लालविक्रमको अभिव्यक्तिले इनरुवा, देवानगञ्ज र रामधुनीमा तरङ

by reporter
फाल्गुन १४, २०८२
0

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरीका उम्मेदवारहरू एकपछि अर्को विवादास्पद अभिव्यक्तिका कारण आलोचनामा...

laukahi firing
अपराध

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

by reporter
पुस १७, २०८२
0

इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी...

police nirikshan, sunsari

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

मंसिर २५, २०८२
सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

मंसिर २३, २०८२
suman thapa

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

कार्तिक १८, २०८२

Discussion about this post

ताजा समाचार

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

चैत्र ५, २०८२
हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

चैत्र १, २०८२
rakcha rai chunabi kharcha

सुनसरी १ मा उठेका रक्षकुमारको साढे ४० हजार चुनावी खर्च

फाल्गुन २७, २०८२
Bus-ma-aaglagi-dharan

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

फाल्गुन २७, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana