Sunday, January 12, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ

by शशि काेइराला
पुस २५, २०८१
anil-pokharel

anil-pokharel

0
SHARES
Share on FacebookShare on Twitter

विराटनर । संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। ठगी आरोप लागेका उनलाई प्रहरीले विराटनगरबाटै पक्राउ गरेको हो ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पक्राउ गर्न प्रहरीलाई मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो ।

याेपनि

सुनसरीबाट ठुलो मात्रामा लागुऔषध सहित ९ जना पक्राउ

गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

के आज छुट्लान त रवि ?

पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेको छ ।

Tags: anil-pokharel

Related Posts

lagu aushadh
अपराध

सुनसरीबाट ठुलो मात्रामा लागुऔषध सहित ९ जना पक्राउ

by शशि काेइराला
पुस २७, २०८१
0

इनरुवा । सुनसरीबाट ठुलो मात्रामा लागुऔषध सहित ९ जना पक्राउ परेका छन् । जिल्लाको छुट्टाछुट्टै...

carrying narcotic marijuana
अपराध

गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

by शशि काेइराला
पुस २५, २०८१
0

धनकुटा, पुस २४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको...

के आज छुट्लान त रवि ?
अपराध

के आज छुट्लान त रवि ?

by काेशीहटलाइन
पुस २५, २०८१
0

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले  सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा...

sunsari police

सुनसरीमा २१ दिनमा २५८ फरार प्रतिवादी पक्राउ

पुस २४, २०८१
Ekta Diwas

पृथ्वी जयन्ती र एकता दिवस मनाउन इनरुवामा नागरिक स्तरमा समिति गठन

पुस २४, २०८१
adict

धरानबाट लागुऔषध सहित ५ जना पक्राउ

पुस २३, २०८१

Discussion about this post

ताजा समाचार

inaruwa mun

इनरुवा नगरपालिकाको १४ औं नगरसभाको उद्घाटन डम्पिङ साइडमा

पुस २७, २०८१
bhokraha swastha

भोक्राहा नरसिंह गाउँपालिकाद्धारा २४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

पुस २७, २०८१
inaruwa mun

इनरुवाका सामुदायिक विद्यालयका कक्षा पाँचसम्मका विद्यार्थीलाई सुइटर वितरण

पुस २७, २०८१
lagu aushadh

सुनसरीबाट ठुलो मात्रामा लागुऔषध सहित ९ जना पक्राउ

पुस २७, २०८१

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana