Tuesday, January 13, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

by reporter
मंसिर २५, २०८२
Reading Time: 1min read
police nirikshan, sunsari

police nirikshan, sunsari

0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

इनरुवा । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरे नेतृत्वको निरीक्षण टोलीले बुधवार जिल्ला प्रहरी कार्यालय सुनसरीको अवलोकन र निरीक्षणसहित सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन ।
डीआईजी घिमिरेसहितको टोलीले कार्यालयको भौतिक संरचना, नागरिक सहायता कक्षदेखि विभिन्न शाखाहरूको काम–कारबाही, सेवा प्रवाह तथा सवल पक्षहरूबारे विस्तृत जानकारी लिएर निरीक्षण गरेको थियो ।
निरीक्षणपछि डीआईजी घिमिरेले मातहतका सबै इन्चार्ज तथा कार्यaxरत प्रहरीलाई कानून कार्यान्वयनमा कठोर, व्यावसायिक र जिम्मेवारीपूर्वक खटिन निर्देशन दिए ।
उनले अपराध अनुसन्धान तथा अभियोजन, लागू औषध नियन्त्रण, भन्सार चोरी–निकासी नियन्त्रण जस्ता संवेदनशील क्षेत्रमा प्रहरी कर्मचारीहरूले निर्ममतापूर्वक र कुनै प्रकारको थकान नमानि काम गर्नुपर्ने बताउँदै जनताको सुरक्षामा कुनै कमी हुन नदिन आह्वान गरे ।
डीआईजी घिमिरेले प्रहरीको पोशाक आफैंमा व्यक्तित्व र क्षमताको पहिचान भएको उल्लेख गर्दै “समयपालन, शिष्टता र सभ्य व्यवहार” को साथ सेवा प्रवाह गर्न निर्देशन दिए ।
आर्थिक प्रलोभनप्रति शून्य सहनशीलता अपनाउन पनि उनले जोड दिए ।
घिमिरेले प्रहरी आचरणमा शुद्धता, संगठन प्रतिको निष्ठा र टिमवर्कलाई प्राथमिकता दिन आग्रह गर्दै धार्मिक तथा संवेदनशील गतिविधिहरूलाई समयमै मूल्यांकन गरी सम्भावित घटनालाई न्यूनिकरण गर्न सहिष्णुता अपनाउन निर्देशन दिए ।
सँगै उनले ट्राफिक प्रहरीलेसँग संयुक्त चेकिङ, चेतनामूलक कार्यक्रममार्फत घटनाहरू न्यूनिकरण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनको उच्चतम प्रयोग र अन्य निकायसँग समन्वय तथा सहकार्य बढाउन उनले आवश्यक कार्ययोजना बनाउन सुझाव दिए ।
त्यसैगरी निरीक्षणको निष्कर्ष प्रस्तुत गर्दै डीआईजी घिमिरेले प्रहरी संगठनको छवि सुधार्न आचारसंहिताको अक्षरशः पालना अनिवार्य रहेको बताए ।
कार्यक्रममा सुनसरी प्रहरी प्रमुख एसपी केशबकुमार थेवे, डिएसपी, इलाका इन्चार्जसहित उच्च अधिकृतदेखि विभिन्न शाखाका प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।

Tags: dpojilla prahari karyalaya sunsarisunsari

Related Posts

laukahi firing
अपराध

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

by reporter
पुस १७, २०८२
0

इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी...

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या
अपराध

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

by reporter
मंसिर २३, २०८२
0

इनरुवा । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना...

suman thapa
अपराध

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

by reporter
कार्तिक १८, २०८२
0

इनरुवा । इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई इलाका प्रहरी कार्यालय...

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

कार्तिक ५, २०८२
parking kabja

सार्वजनिक पार्किक स्थल कब्जा गरेर ब्यापारिक कारोवार

अशोज २८, २०८२
Juwa, sunsari

लौकहीबाट जुवा खेलिरहेका ७ जना पक्राउ

अशोज २२, २०८२

Discussion about this post

ताजा समाचार

jhanda march

सशस्त्र प्रहरीको मेची–महाकाली झण्डा मार्चा सुनसरी आइपुग्यो

पुस २५, २०८२
gafar-ansari

हरिनगर गाउँपालिकाद्वारा शान्ति, सद्भाव र सामाजिक एकताका लागि अपिल

पुस २५, २०८२
laukahi firing

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

पुस १७, २०८२
artha mantri kedar bhandari

इनरुवा सभागृहको रोकिएको बजेट सात दिनभित्र फुकुवा हुने

पुस १४, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana