Friday, January 10, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

के आज छुट्लान त रवि ?

रवि सहित सातै जनालाई अदालत लगियो, सुरक्षा व्यवस्था कडा

by काेशीहटलाइन
पुस २५, २०८१
Reading Time: 1min read
के आज छुट्लान त रवि ?
0
SHARES
Share on FacebookShare on Twitter

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले  सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

याेपनि

खुला सीमाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

अवैध खोला उत्खननका कारण करोडौको झोलुंगे पुल जोखिममा

लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

 

Tags: Ravi Lamichhane

Related Posts

Indian vehicles
स्वास्थ्य

खुला सीमाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

by शशि काेइराला
पुस २६, २०८१
0

सुनसरी । पछिल्लो समयहरुमा खुल्ला सिमान र सहज आवतजावतका कारण पूर्वक्षेत्रमा मानसिक स्वास्थ्य समस्याहरू, विशेषगरी...

अवैध खोला उत्खननका कारण करोडौको झोलुंगे पुल जोखिममा
समाचार

अवैध खोला उत्खननका कारण करोडौको झोलुंगे पुल जोखिममा

by शशि काेइराला
पुस २६, २०८१
0

दुहवी । सुनसरीको दुहबीमा माटो कारोवारीहरुले अवैध खोला दोहन गरेर माटो प्रशोधनको नाममा झोलुंगे पुल...

anil-pokharel
अपराध

लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ

by शशि काेइराला
पुस २५, २०८१
0

विराटनर । संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ...

carrying narcotic marijuana

गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

पुस २५, २०८१
pabson inaruwa

प्याब्सनको स्थापना दिवसमा बृहद रक्तदान

पुस २५, २०८१
lions dharan

रेडक्रसका विद्यार्थी पोशाकका रुपमा न्यानो ट्रयाक सुट

पुस २५, २०८१

Discussion about this post

ताजा समाचार

cricket Inaruwa

इनरुवामा कोशी प्रदेश स्तरीय टी ट्वान्टी प्रतियोगिता हुँदै

पुस २६, २०८१
Indian vehicles

खुला सीमाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

पुस २६, २०८१
अवैध खोला उत्खननका कारण करोडौको झोलुंगे पुल जोखिममा

अवैध खोला उत्खननका कारण करोडौको झोलुंगे पुल जोखिममा

पुस २६, २०८१
koshi province Assembly

कोशी प्रदेशसभाका सांसदहरुको कानून बनाउन भन्दा बजेटमा बढी चासो र चिन्ता

पुस २६, २०८१

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana